मायाँ मार्न सकिएन मनकी परीको गुँड लाउदै, छोड्दै लाउदै हिड्ने चरीको न्याउली रुँदा तिम्रै न्यास्रो, कोइली गाउँद...
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
हिजो सँगै हिड्ने मान्छे अञ्जान भएछ तिनै सामन्तीको प्यारो सन्तान भएछ सडकमा शिर फुट्दा डुब्थ्यौं रगतमा त्यही खुन उसलाई वरदान भएछ सोच्दै नसोच...
दिएको दिल् फिर्ता मागी अन्तै सार्ने तिमी बल्झाएर घाउ मेरो, आँसु झार्ने तिमी अझै किन दोष दिन्छौ मलाई नै फेरि घेली–घेली माकुरीको जालमा ...
नफुल्ने त्यो फूल्को बीउ नछरेकै राम्रो बर्ताएको गाई वन्मा नचरेकै राम्रो नदीबीच पुगेपछि डगमगाएर अलपत्र पर्नुभन्दा नतरेकै राम्रो सजग भै ...
आफ्नो सोच्दा–सोच्दै देश बिर्सिएछु सेतै फुलेका ती केश बिर्सिएछु आधुनिकताको फेसनमा फस्दा, मौलिकतायुक्त भेष बिर्सिएछु पैसा–पैसा भन्दै प...
यौटा गल्ती आफ्नै हाड–नाताभित्र भयो अर्को गल्ती प्रहरीकै हाताभित्र भयो अँधेरीको छेल पारी के के गरे, गरे सबै कुरा सँगै ओत्ने छाताभित्र भय...
न्याय बेच्ने धन्दा गर्न नखोज् साला त्यसैबाट खल्ती भर्न नखोज् साला हाम्रै पसिनाले पालिएकाहरु हामी माथि भ्रम छर्न नखोज् साला जनसुरक्षा...
घाउ भिन्न भए पनि दुखाई उही छ हामी माथि समाजको थुकाई उही छ रुनुहुन्न हिड्नुपर्छ हम्मत गरेर के गर्ने त कुकुरको भुकाई उही छ अन्यायको खे...
कति खानु भारतको प्याज मगाएर उब्जाउछु आफ्नै बारीभरि लगाएर कृषि क्रान्ति ल्याउनुछ अब यो देशमा जनतामा चेतनाको दियो जगाएर युरोपमा भाँडा ...
निम्तो हुन्छ विहेमा वर देखाउदिन प्रीति–भोज भएको घर देखाउदिन विजातीय विहे नै हुन्छ मेरो पक्कै त्यो पछि त नाम र थर देखाउदिन प्रेम गर्...
नमेटिने निधारमा दाग यही छ यो भाग्यमा पाइएको भाग यही छ बजारमा के छ ताजा सबै सुकेका बल्ल तल्ल भेटिएको साग यही छ चुडी लग्यौ फूल पूजा गर्...
कसरी पो जान्छौ तिमी बाटै बिगारेर लगाउने राम्रो लुगा–फाटै बिगारेर सुत्न पनि के जानेनौ कुन्नि तिमीले त रातैभरि के के ग¥यौ खाटै बिगारेर ...
अब सबै अघि–अघि सरेर देखाउनु पर्छ मनोक्रान्तिकारी बीज छरेर देखाउनु पर्छ भाषणको भव्यतामा कुर्लने–हरुको के अर्थ ? ब्यवहारबाट पनि गरेर ...
चोखो मुटु अन्तै सा¥यौ बधाई छ मायाँ जे थ्यो सपना सिंगा¥यौ बधाई छ मायाँ फकाई–फकाई रुख चढाई फेद ढलाएर प्रेमीलाई ज्यूँदै मा¥यौ बधाई छ माया...
नसप्रेका विरुवा यी त्यसै मार्दिन निष्ठुरीको सम्झनामा आँसु झार्दिन जतिसुकै ‘घमण्डी’ले बाधा दिएपनि, आफ्नो बाटो आफै खन्छु, हिम्मत् हार्दिन ...
संघर्षको मैदानमा लडेपछि थाह होला प्रगतिले शिखरमा चढेपछि थाह होला नामर्द को ? भन्ने कुरा किन गर्छौ अहिले नै मनका ती कुविचार सडेपछि थाह ...
उपाय त होला केही रोक्न नसकिए ज्यानमारालाई गोली ठोक्न नसकिए दन्किएर आक्रोशको आगो माथि पुग्दा, टोक्नेलाई बदलामा टोक्ने नसकिए ...
केन्द्र हैन म त आफ्नै ठाउँको कुरा गर्छु भ्रष्टाचार मौलाएको गाउँको कुरा गर्छु कति हुन्छन् अपराध पर्दाभित्र यहाँ छोरी मार्ने बलत्का...
छाती छेडी मुटु पनि चिरेपछि चाल पाएँ हतियार भित्रैसम्म छिरेपछि चाल पाएँ ज्यानै लिई भाग्ने थियो होला पक्कै षडयन्त्र आधुनिक हतियार ...
प्रेमी मुटु चिरेर रमाउने प्रेम हुन्छ पैसै–पैसा तिरेर थमाउने प्रेम हुन्छ बिक्न थाल्दा स्वार्थमा मायाँप्रेम गर्नेहरु बहुरुप भ...