मायाँ मार्न सकिएन मनकी परीको गुँड लाउदै, छोड्दै लाउदै हिड्ने चरीको न्याउली रुँदा तिम्रै न्यास्रो, कोइली गाउँद...
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
हिजो सँगै हिड्ने मान्छे अञ्जान भएछ तिनै सामन्तीको प्यारो सन्तान भएछ सडकमा शिर फुट्दा डुब्थ्यौं रगतमा त्यही खुन उसलाई वरदान भएछ सोच्दै नसोच...
दिएको दिल् फिर्ता मागी अन्तै सार्ने तिमी बल्झाएर घाउ मेरो, आँसु झार्ने तिमी अझै किन दोष दिन्छौ मलाई नै फेरि घेली–घेली माकुरीको जालमा ...
नफुल्ने त्यो फूल्को बीउ नछरेकै राम्रो बर्ताएको गाई वन्मा नचरेकै राम्रो नदीबीच पुगेपछि डगमगाएर अलपत्र पर्नुभन्दा नतरेकै राम्रो सजग भै ...
आफ्नो सोच्दा–सोच्दै देश बिर्सिएछु सेतै फुलेका ती केश बिर्सिएछु आधुनिकताको फेसनमा फस्दा, मौलिकतायुक्त भेष बिर्सिएछु पैसा–पैसा भन्दै प...
यौटा गल्ती आफ्नै हाड–नाताभित्र भयो अर्को गल्ती प्रहरीकै हाताभित्र भयो अँधेरीको छेल पारी के के गरे, गरे सबै कुरा सँगै ओत्ने छाताभित्र भय...
न्याय बेच्ने धन्दा गर्न नखोज् साला त्यसैबाट खल्ती भर्न नखोज् साला हाम्रै पसिनाले पालिएकाहरु हामी माथि भ्रम छर्न नखोज् साला जनसुरक्षा...
घाउ भिन्न भए पनि दुखाई उही छ हामी माथि समाजको थुकाई उही छ रुनुहुन्न हिड्नुपर्छ हम्मत गरेर के गर्ने त कुकुरको भुकाई उही छ अन्यायको खे...
कति खानु भारतको प्याज मगाएर उब्जाउछु आफ्नै बारीभरि लगाएर कृषि क्रान्ति ल्याउनुछ अब यो देशमा जनतामा चेतनाको दियो जगाएर युरोपमा भाँडा ...