Did
you know that you can mix basic conversion with smart conversion?
Simply put any text you want to perform basic conversion on inside the
square [] brackets. Example: kathmandu [kathmandu] = काठमाडौं कथ्मन्दु
| के तपाईंलाई थाहा छ, तपाईंले चलाख र मूलभूत परिवर्तन लाई मिसाउन पनि
सक्नुहुन्छ । त्यसका लागि मूलभूत परिवर्तन गर्नु पर्ने शब्दहरुलाई ठूलो
ब्राकेट [] भित्र राख्नुहोस् । उदाहरण: kathmandu [kathmandu] = काठमाडौं
कथ्मन्दु ... You can also mix English into your Nepali text. Simply put
any text you want to keep in English inside the curly {} brackets.
Example: yo {software} tapailai kasto lagyo ta? = यो software तपाईंलाई
कस्तो लाग्यो त? | तपाईंले नेपाली र अङ्रेजी लाई पनि मिसाउन सक्नुहुन्छ ।
त्यसका लागि, Ctrl र U लाई एकैपल्ट दबाउनु होस् अङ्रेजी राख्नुपर्ने
शब्दहरुलाई जुङे ब्राकेट {} भित्र राख्नुहोस् । उदाहरण: yo {software}
tapailai kasto lagyo ta? = यो software तपाईंलाई कस्तो लाग्यो त? | More
tips... If a letter gets wrongly evaluated with the next letter, use
the slash (/) key to separate. Example: pratishatko = प्रतिशत्को,
pratishat/ko = प्रतिशतको | थप सन्देशहरु... कुनै शब्द त्रुटिपूर्ण रुपमा
अर्को शब्दसँग मिसिन पुग्यो भने, छुट्याउनका लागि slash (/) अक्षर प्रयोग
गर्नुहोस् । उदाहरण: pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको
| To force a हलन्त at the end of a word, use the backslash (\) key.
Example: bas = बस, bas\ = बस् | शब्दको अन्त्यमा हलन्त राख्नको लागि
backslash (\) अक्षर प्रयोग गर्नुहोस् । Example: bas = बस, bas\ = बस् |
Mapping of the phonetically similar letters: ta = त, Ta = ट, tha = थ,
Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, Na = ण, sha = श, Sha
= ष ... उस्तै सुनिने अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्: ta = त, Ta =
ट, tha = थ, Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, Na = ण,
sha = श, Sha = ष ... The case (upper or lower) doesn't matter for the
rest of the letters. | अरु अक्षरहरुको लागि ठुलोवर्ण वा सानोवर्ण जसरी
टाईप गर्नु भए पनि हुन्छ । | Mapping of the special letters: ri^ = ्रि
(as in प्रि), rr = र् (as in गर्यो) , rri = ऋ, rree = ॠ, yna = ञ ,
chha = छ, ksha = क्ष, gyna = ज्ञ, * = अनुस्वर (as in संबिधान), ** =
चन्द्रबिन्दु (as in यहाँ), om = ॐ ... अन्य बिशेष अक्षरहरुको लागि यसरी
टाईप गर्नुहोस्: ri^ = ्रि (जस्तो: प्रि), rr = र् (जस्तो: गर्यो) , rri
= ऋ, rree = ॠ, yna = ञ , chha = छ, ksha = क्ष, gyna = ज्ञ, * = अनुस्वर
(जस्तो: संबिधान), ** = चन्द्रबिन्दु (जस्तो: यहाँ), om = ॐ ... For a
complete map, click here... | पूर्णरुपमा बिस्तृत तालिकाको लागि माथिको
'मद्दत पाना' लिंकमा क्लिक गर्नुहोस्... ... To pause or resume this
ticker, please click here. यी सन्देश हरुलाई बन्द गर्न वा चलाऊन यहाँ
क्लिक गर्नुहोस् ।
प्रीति टु युनिकोड कन्भर्टर भनेको के हो?
प्रीति टु युनिकोड कन्भर्टर भनेको प्रीति फन्टलाई युनिकोड फन्टमा रूपान्तरण गर्ने प्लेटफर्म हो। 'प्रीति' नेपाली भाषामा प्रयोग हुने लोकप्रिय फन्ट हो भने युनिकोड वेब तथा विभिन्न डिजिटल प्लेटफर्ममा सहज रूपमा प्रयोग गर्न मिल्ने मानक फन्ट हो।
‘प्रीति टु युनिकोड कन्भर्टर’ ले प्रीति फन्टलाई सजिलै र स्वचालित रूपमा युनिकोडमा रूपान्तरण गर्छ। यसको माथिल्लो बाकसमा प्रीति फन्टमा लेखिएको सामग्री टाइप वा पेस्ट गरेर 'Convert to Unicode' बटन थिचेपछि त्यसको युनिकोड रूपान्तरण तलको बाकसमा स्वतः देखिन्छ।
प्रीति टु युनिकोड कन्भर्टर कसरी प्रयोग गर्ने?
प्रीति टु युनिकोड कन्भर्टर प्रयोग गर्न माथिल्लो बाकसमा प्रीति फन्टमा लेखिएको नेपाली सामग्री टाइप गर्नुहोस् वा कपी गरेर पेस्ट गर्नुहोस्। सामग्री राखेर 'Convert to Unicode' बटन थिचेलगत्तै त्यसको युनिकोड रूपान्तरण तलको बाकसमा स्वतः देखिन्छ।
#NepaliUnicode #PreetiToUnicode #NepaliTyping #SmritiSangraha लोकप्रिय नेपाली फण्टहरु डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
© All Right Reserved on Smritisangraha: www.gurungram.com.np | यो पेजमा समस्या देखिएमा यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment
Thank you for your comment!