प्रीतिबाट युनिकोड


Paste Text or Type in Preeti Here


Get the Unicode Below

प्रीति टु युनिकोड कन्भर्टर भनेको के हो?

प्रीति टु युनिकोड कन्भर्टर भनेको प्रीति फन्टलाई युनिकोड फन्टमा रूपान्तरण गर्ने प्लेटफर्म हो। 'प्रीति' नेपाली भाषामा प्रयोग हुने लोकप्रिय फन्ट हो भने युनिकोड वेब तथा विभिन्न डिजिटल प्लेटफर्ममा सहज रूपमा प्रयोग गर्न मिल्ने मानक फन्ट हो। ‘प्रीति टु युनिकोड कन्भर्टर’ ले प्रीति फन्टलाई सजिलै र स्वचालित रूपमा युनिकोडमा रूपान्तरण गर्छ। यसको माथिल्लो बाकसमा प्रीति फन्टमा लेखिएको सामग्री टाइप वा पेस्ट गरेर 'Convert to Unicode' बटन थिचेपछि त्यसको युनिकोड रूपान्तरण तलको बाकसमा स्वतः देखिन्छ।


प्रीति टु युनिकोड कन्भर्टर कसरी प्रयोग गर्ने?

प्रीति टु युनिकोड कन्भर्टर प्रयोग गर्न माथिल्लो बाकसमा प्रीति फन्टमा लेखिएको नेपाली सामग्री टाइप गर्नुहोस् वा कपी गरेर पेस्ट गर्नुहोस्। सामग्री राखेर 'Convert to Unicode' बटन थिचेलगत्तै त्यसको युनिकोड रूपान्तरण तलको बाकसमा स्वतः देखिन्छ।


लोकप्रिय नेपाली फण्टहरु डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
© All Right Reserved on Smritisangraha: www.gurungram.com.np | यो पेजमा समस्या देखिएमा यहाँ क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment

Thank you for your comment!