हे भगवान ! अब मैले मृत्युसँग भेट्न पाऊँ
यो दुनियामा आफ्ना सबै नाम–निशाना मेट्न पाऊँ
वेदनाका भारीहरु बिसाए नि सुख छैन,
आफ्नै भाग्यसँग यहाँ रिसाए नि सुख छैन
बरु आफ्नो गला आफै खुकुरीले रेट्न पाऊँ
यो दुनियामा आफ्ना सबै नाम–निशाना मेट्न पाऊँ
अन्यायले आफैलाई हराएर लुक्नुपर्छ,
झुटको सामू सत्यहरु डराएर झुक्नुपर्छ
बरु लुक्नु, झुक्नुभन्दा आफैलाई रेटन पाऊँ
यो दुनियामा आफ्ना सबै नाम–निशाना मेट्न पाऊँ
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
No comments:
Post a Comment
Thank you for your comment!