मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
स्वतन्त्र भै सुखको मूलबाटो खोज
मन मिल्ने एउटा जीवन–साथी रोज
तिमी खुशी भएको देख्न चाहन्छु म
त्यही खुशी–को कथा लेख्न चाहन्छु म
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
च्यातिएका मन ती टाल्दै जानु तिमी
प्रगतिका पाइला चाल्दै जानु तिमी
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
मेरो चिन्ता नगर, जसो–तसो जिउँला
जिउन गाह्रो नै परे आँसु–प्याला पिउँला
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
स्वतन्त्र भै सुखको मूलबाटो खोज
मन मिल्ने एउटा जीवन–साथी रोज
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
स्वतन्त्र भै सुखको मूलबाटो खोज
मन मिल्ने एउटा जीवन–साथी रोज
तिमी खुशी भएको देख्न चाहन्छु म
त्यही खुशी–को कथा लेख्न चाहन्छु म
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
च्यातिएका मन ती टाल्दै जानु तिमी
प्रगतिका पाइला चाल्दै जानु तिमी
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
मेरो चिन्ता नगर, जसो–तसो जिउँला
जिउन गाह्रो नै परे आँसु–प्याला पिउँला
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
मेरो साथमा खुशी हुन्नौ भने तिमी
जिन्दगीमा कहिल्यै रुन्नौ भने तिमी
स्वतन्त्र भै सुखको मूलबाटो खोज
मन मिल्ने एउटा जीवन–साथी रोज
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
No comments:
Post a Comment
Thank you for your comment!