विद्रोहका स्वरहरु पछि हट्नु हुन्न
यो साँघुरो शहरमा मात्रै अट्नु हुन्न
आफ्नो हक, अधिकार आफै खोज्नुपर्छ
प्रतिगामी बाटोतिर अब खट्नु हुन्न
अरबौंको ब्यय भयो, संविधान खोई ?
अब दुई वर्षभन्दा उता कट्नु हुन्न
जनता नै मोर्चाबन्दी हुनुपर्छ अब
यो स्वरमा सामेलको संख्या घट्नु हुन्न
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
यो साँघुरो शहरमा मात्रै अट्नु हुन्न
आफ्नो हक, अधिकार आफै खोज्नुपर्छ
प्रतिगामी बाटोतिर अब खट्नु हुन्न
अरबौंको ब्यय भयो, संविधान खोई ?
अब दुई वर्षभन्दा उता कट्नु हुन्न
जनता नै मोर्चाबन्दी हुनुपर्छ अब
यो स्वरमा सामेलको संख्या घट्नु हुन्न
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
No comments:
Post a Comment
Thank you for your comment!