मैले मायाँ नगरेका भए भन्दा हुन्थ्यो
म नै मन नपरेको भए भन्दा हुन्थ्यो
किन पथ्र्यो रमिता नै देखाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
जञ्जालले जेले पनि झुट त लुक्दैन
जति सँगै खेले पनि फुट त लुक्दैन
किन पथ्र्यो झुटलाई लुकाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
मैले मायाँ नगरेको भए...
के पायौ र गद्दारी भै गला निमोठेर
निमूखाको चाहना र कला निमोठेर
किन पथ्र्यो धारापानी सुकाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
मैले मायाँ नगरेको भए...
तिमी हिड्ने बाटाहरु आफै बोल्छन् अब
नबुझ्ने ती लाटाहरु आफै बोल्छन् अब
किन पथ्र्यो दुःखीलाई दुखाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
मैले मायाँ नगरेको भए...
मैले मायाँ नगरेका भए भन्दा हुन्थ्यो
म नै मन नपरेको भए भन्दा हुन्थ्यो
किन पथ्र्यो रमिता नै देखाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
म नै मन नपरेको भए भन्दा हुन्थ्यो
किन पथ्र्यो रमिता नै देखाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
जञ्जालले जेले पनि झुट त लुक्दैन
जति सँगै खेले पनि फुट त लुक्दैन
किन पथ्र्यो झुटलाई लुकाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
मैले मायाँ नगरेको भए...
के पायौ र गद्दारी भै गला निमोठेर
निमूखाको चाहना र कला निमोठेर
किन पथ्र्यो धारापानी सुकाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
मैले मायाँ नगरेको भए...
तिमी हिड्ने बाटाहरु आफै बोल्छन् अब
नबुझ्ने ती लाटाहरु आफै बोल्छन् अब
किन पथ्र्यो दुःखीलाई दुखाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
मैले मायाँ नगरेको भए...
मैले मायाँ नगरेका भए भन्दा हुन्थ्यो
म नै मन नपरेको भए भन्दा हुन्थ्यो
किन पथ्र्यो रमिता नै देखाउन यहाँ
न सकिन्थ्यो सत्यलाई झुकाउन यहाँ
योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
No comments:
Post a Comment
Thank you for your comment!