जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
कल्पनाका कान्लाहरु चढ्दै–चढ्दै आएँ
बाधा–ब्यवधानसँग लड्दै–लड्दै आएँ
तर यहाँ दोबाटोमा जीवन ठोक्किएर
वेकम्मा भै पल्टेको छ यात्रा रोकिएर
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
घायल भै मुटु यहाँ रोइरहेको छ
आँसु बगाएर घाउ धोइरहेको छ
तर घाउ–माथि नुन–चूक खन्याईदैछ
वेहोसी यो मुटुलाई चिता बनाईदैछ
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
कल्पनाका कान्लाहरु चढ्दै–चढ्दै आएँ
बाधा–ब्यवधानसँग लड्दै–लड्दै आएँ
तर यहाँ दोबाटोमा जीवन ठोक्किएर
वेकम्मा भै पल्टेको छ यात्रा रोकिएर
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
घायल भै मुटु यहाँ रोइरहेको छ
आँसु बगाएर घाउ धोइरहेको छ
तर घाउ–माथि नुन–चूक खन्याईदैछ
वेहोसी यो मुटुलाई चिता बनाईदैछ
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
जिन्दगीको जंघारमा यात्रा अल्झिरह्यो
यो मुटुमा तिम्रो याद मात्र अल्झिरह्यो
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
#स्मृतिरोगी #स्मृतिसंग्रह #स्मृतिवस्ती #स्मृतिकुटी #स्मृतिगृह #स्मृतिडायरी #स्मृतिशैया #स्मृतिपथ #स्मृतिका_पलहरु #स्मृतिपल #स्मृतिनगर #स्मृतिदर्शन #स्मृतियात्रा #स्मृतिवाणी #स्मृतिप्रहर #स्मृतिशैली #स्मृतिअवतार
#janayuddha #smritisangraha #smritibasti #smritikuti #smritishaiya #hundi #suntaskar #Nepali_Kabita, #Arthahin_Pahichan #smritirogi #smritisangraha #smritikuti #smritibasti #smritidiary #smritishaiya #smritipath #smritikapalharu #smritinagar #smritipal #smritidarshan #smritiyatra #smritibani #smritiprahar #smritiabatar #smritishaili
No comments:
Post a Comment
Thank you for your comment!