तीन शेर मात्र

मायाँ मागें मैले पाउ छोएर
निको नहुने यो घाउ छोएर

तिम्रो साथ सधैं हुन्छु भनेर
वाचा गरें आमा–बाउ छोएर

हिम्मत नहार्ने भन्दै थिएँ म,
बजारको वस्तु–भाउ छोएर


सर्वत्रापमानित ‘स्मृतिरोगी’

No comments:

Post a Comment

Thank you for your comment!