म जलेर जिएकोमा जीत सम्झ्यौ अरे
गहभरि आँसु झर्दा शीत सम्झ्यौ अरे
लगाएर औषधिले निको पार्ने दुखाई
तड्पाएर राख्नु बरु हित सम्झ्यौ अरे
हैरानीले हतासिंदा पीडा बल्झिएर,
नसहेको वेदनालाई गीत सम्झ्यौ अरे
हुदै आएँ दुनियाको खैलौनाको बस्तु
माकुराले जालो बुन्नु रीत सम्झ्यौ अरे
घायल स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
गहभरि आँसु झर्दा शीत सम्झ्यौ अरे
लगाएर औषधिले निको पार्ने दुखाई
तड्पाएर राख्नु बरु हित सम्झ्यौ अरे
हैरानीले हतासिंदा पीडा बल्झिएर,
नसहेको वेदनालाई गीत सम्झ्यौ अरे
हुदै आएँ दुनियाको खैलौनाको बस्तु
माकुराले जालो बुन्नु रीत सम्झ्यौ अरे
घायल स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
Get the Flash Player to see this player.
No comments:
Post a Comment
Thank you for your comment!