skip to main
|
skip to sidebar
Visitor Count
Up Down Scroll
Header Code
Menu Bar
मूल–ढोका
कथा
कविता
गीत
गजल
मुक्तक-गेडी
यात्रा–संस्मरण
अडियो
भिडियो
ब्लग
स्मृतिरोगी
युनिकोड
मेरो बारेमा
Scrolling Text
... एउटा मन, जसले सह–जीवन र सह–अस्तित्वका लागि सहयात्राको कुरा गर्दथ्यो, उसैप्रति समर्पित सर्वत्रापमानित ‘स्मृतिरोगी’ को ब्यक्तिगत ब्लग साइट
यूके, हङ्गकङ्ग, कोरियाको...
ताजा अपडेटहरु
पुराना सिर्जनाहरु
.
पछिल्ला सम्प्रेषणहरु
Useful Links
स्मृतिरोगीको कविता वाचन
डाउनलोड गर्नुहोस्
दस्तावेजहरु
नेपाली शब्दकोष
Contact me
आस्तिकताबाट अघाएर हिडेको यो ‘स्मृतिरोगी’ को ब्यक्तिगत ब्लगको मूलपृष्ठ प्रवेशमा सम्भवतः तपाईले गायत्री मन्त्रको ध्वनि सुन्नुभयो होला । यद्यपि गायत्री मन्त्रोच्चारणको मधुर ध्वनिलाई स्मृतिरोगीको आध्यात्मिक श्रद्धा–भक्तिसँग नजोडिदिनुहुन ब्लग भ्रमणकर्ता सबैमा अनुरोध छ । स्पष्ट के गराउन चाहन्छु भने स्मृतिरोगकिो नजरमा आस्तिकतामाथिको श्रद्धा–भक्तिको आस्था ढलिसकेको छ । उसको अर्थहीन जीवनमा यस सुमधुर धार्मिक ध्वनिको सम्बन्ध यस अर्थमा मात्र छ, जसले एक त्यस्तो अविष्मरणीय मिठासपूर्ण क्षणको संकेताभाष दिन्छ । यसले प्रणयांकुरणका पल्लवी पलहरुको प्रतिविम्बयुक्त परिवेशमा पु¥याएर स्मृतिरोगीलाई मीठो पीडाको आनन्दानुभूति प्रदान गर्दछ । –सर्वत्रापमानित स्मृतिरोगी ‘नामर्द’