Visitor Count

Up Down Scroll

टिपूँ कि फूल ट्याप्पै

  • टिपूँ कि फूल ट्याप्पै Download
डाउनलोड गर्न माथिको Download लिंकमा क्लिक गर्नुहोस् र खुलेको पेजमा Right Click गरी Save As अप्सन छान्नुहोस् र अडियो फाइललाई Save गर्नुहोस् ।


गीतः टिपूँ कि फूल ट्याप्पै
स्वरः दिवान किनार र भीमू गुरुङ
शब्द / संगीतः दिवान किनार
उत्पादकः बगिना म्युजिक प्रा.लि.दिवानः

दिवान किनार:
यो नानीको नसालु हेराई
हाँस्दा राम्री देखिने झन धेरै
टिपूँ कि फूल ट्याप्पै
मस्की–मस्की हेर्नेलाई परेली
झिम्क्याई दिऊँ कि झ्याप्पै

भीमू गुरुङ:
लायौ तिम्ले आँखाको सन्को
भेल उर्लियो बैंशालु यो मनको
टिपूँ कि फूल ट्याप्पै
मस्की–मस्की हेर्नेलाई परेली
झिम्क्याई दिऊँ कि झ्याप्पै
.......




.