Visitor Count

Up Down Scroll

वैदेशिक रोजगारमा जान लाग्ने खर्च

श्रम तथा यातायात मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जानका लागि लाग्ने अधिकतम लागत तोकी सोही बमोजिक कार्यान्वयन गराउन वैदेशिक रोजगारमा पठाउने म्यान पावरहरुलाई निर्देशन दिएपनि आजसम्म कुनै कार्यान्वयन भएको देखिदैन । खाडी मुलुक तथा वैदेशिक रोजगारको प्रमुख गन्तव्य मानिने मलेसियाजस्ता देशहरुमा जान अधिकतम क्रमशः ७० हजार र ८० हजार रुपैयाँ लाग्ने भनिएतापनि जाने नेपाली युवाहरुबाट म्यानपावर तथा दलालहरुले २ लाख रुपैयाँसम्म असुल्ने गरेको यथार्थ हामीमाझ लुकेको छैन । कुन देश जान कति खर्च लाग्छ त ? नेपाल सरकार वैदेशिक रोजगार विभागले तोकेको विवरण तल हेर्नुहोस् ।
ठूलो साइजमा पढ्न पेजमाथि क्लिक गर्नुहोस् । उही पेजमा फर्कन Esc कि थिच्नुहोस् ।
.