Visitor Count

Up Down Scroll

हराईरहेको जहाजको नभेटिदा बरमुडा त्रिकोणकै रहस्य घुमिरहेछ (भिडियो)

गत ८ मार्च २०१४ (शनिबार) मलेसियाको क्वालालम्पुरबाट चीनको बेईजिङका लागि २ सय ३९ जना यात्रु बोकेर उडेको मलेसियन एयरलाइन्सको जहाज हराएको हप्ता दिन बितिसक्दा पनि तथ्यगत त्यस्तो कुनै खबर नमिल्दा उही साइन्सले समेत वास्तविक रहस्यलाई उजागर गर्न नसकेको बरमुडा त्रिकोणको रहस्य स्मरण गराएको छ । जहाज उडेको २ घण्टामा नै सम्पर्कविहीन भएको थियो ।
.