Visitor Count

Up Down Scroll

Smriti Radio Blogger Template (स्मृति-रेडियो टेम्प्लेट)

अनलाइन रेडियो प्रसारणको बढ्दो प्रयोगसँगै अनलाइन रेडियोहरु छ्याप्छयाप्ती सञ्चालनमा आएसँगै अनलाइन रेडियोका वेवसाइटहरु बनेका छन् । मैले यतिबेला अनलाइन रेडियो प्रसारणका लागि एउटा ब्लग टेम्प्लेट्स यहाँहरुमाझ पस्कने जमर्को गर्दैछु ।


अनलाइन रेडियो प्रसारणका लागि उपयुक्त हुने यो टेम्प्लेट्स प्रयोग गरी तपाईले आफ्नो अनलाइन रेडियो प्रसारण गर्न सक्नुहुन्छ ।

Demo हेर्नको लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
टेम्प्लेट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् क्लिक गर्नुहोस् ।

प्रयोग गर्ने विधि:

  1. ब्लगर Log In भैसकेपछि आफ्नो ब्लगर Dashboard मा जानुहोस् र नयाँ ब्लग रजिष्टर गर्नुहोस् र ड्यासबोर्डमा रहेका विभिन्न Option हरुमध्ये Template अप्सन छान्नुहोस् । यथावत ब्लगमै राख्न चाहनुहुन्छ भने पनि उसरी नै Template अप्सन छान्नुहोस् ।
    Click on Picture to View Full Screen
  2. दाहिनेपट्टि माथितर्फ रहेको Backup/Rrestore मा क्लिक गर्नुहोस् र Choose File बटनबाट अघि डाउनलोड गरेको टेम्प्लेटस् फाइल छानी आफ्नो ब्लगमा अपलोड गर्नुहोस् ।
  3. Upload बटन थिचिसकेपछि अब तपाईले Layout मा गएर ब्लग Personalize गर्नुपर्ने हुन्छ । जसका लागि Logo ग्याजेटभित्र  टाइप गरी सेभ गर्नुहोस् अथवा त्यसमा आफ्नै लोगो पनि Customize गर्न सक्नुहुन्छ । 
    लोगोका लागि निर्देशनः 


    Player ग्याजेटमा रेडियो प्लेयर कोड राखी सेभ गर्नुहोस् । बाँकी अरु सबै अनावश्यक ग्याजेटहरु हटाईदिनुहोस् । Flash Radio Player कोडका लागि तलको बक्समा भएको कोड Copy गरेर राख्नुहोला ।

#Smriti Radio Blogger Template
.