Visitor Count

Up Down Scroll

गजल २७ (पैसा मात्रै गन्छन् अझै)

राजैतन्त्र भन्छन् अझै संकीर्ण ती हरु
निरंकुश बन्छन् अझै संकीर्ण ती हरु


यो देशको राजनीति अस्वस्थ छ अरे
खोइरो मात्रै खन्छन् अझै संकीर्ण ती हरु

अनुदान, भागवण्डा कता जान्छ कता ?
पैसा मात्रै गन्छन् अझै संकीर्ण ती हरु

विभेदको सोच बरु अब हटेको छ
यथास्थिति झन् छन् अझै संकीर्ण ती हरु


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.