Visitor Count

Up Down Scroll

केही डिजाइन नमूना

Syangja-Welfare-Community-UAEम खासै कम्प्युटरसम्बन्धी शिक्षा लिएको मान्छे त होइन, अलि बढी टेक्निकल क्षेत्रमा रुचि राख्ने गरेको छु । वालिङ बजारमा आदरणीय गुरु देव बोगटी ज्यूले सञ्चालन गर्नुभएको ITSA COMPUTER INSTITUTE मा वि.सं. २०५९/६० तिर होला आधारभूत लिएको थिएँ । त्यसपछि पोखरातिर पुनर्ताजगी तालिम गरेको थिएँ । बस् त्यति नै हो । बाँकी इन्टरनेट मेरो साथी बन्न आएदेखि उसैसँग सोध्दै सिक्दै गरेको छु । त्यसको परिणाम हुन् यी ब्लग र यी ग्राफिक्स ।
Arghakhanchi-Welfare-Society-Qatar
Click on Image to View Full Screen


.