Visitor Count

Up Down Scroll

गजल १८ (जित्नुपर्छ सधै हार्नुहुन्न तिम्ले)

जित्नुपर्छ सधै हार्नुहुन्न तिम्ले
उत्साह र जोश मार्नुहुन्न तिम्ले


केही गर्छु भन्ने संकल्प छ तिम्रो
तुहाएर त्यसै टार्नुहुन्न तिम्ले

साथ, हात मेरो के चाहिन्छ भन
दुःखी भई आँसु झार्नुहुन्न तिम्ले

जित्नुपर्छ सधै हार्नुहुन्न तिम्ले
उत्साह र जोश मार्नुहुन्न तिम्ले

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(स्मरणांश: हराएको डायरी)
.