Visitor Count

Up Down Scroll

गजल १३ (ओइलिएको फूल थियो झ¥यो अरे)

ओइलिएको फूल थियो, झ¥यो अरे आज
स्मृतिको रोगी थियो, म¥यो अरे आज


पीडादायी जीवन–लीला आफै अन्त्य गरी,
परलोकतिर बसाईं स¥यो अरे आज

कसिंगरसरि थियो, जसको आँखाभित्र,
उसको मुहारमा खुशी छ¥यो अरे आज

फ्याँक्नु पथ्र्यो, राम्रै भयो भन्नेहरुलाई,
समस्याको जड थियो, ट¥यो अरे आज

पुनरागमन
घायल स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
मरुभूमिको नारकीय बस्तीबाट
.