Visitor Count

Up Down Scroll

गजल १२ (बा नै अघि आएपनि मार्ने कसम खा’को मान्छे)

बा नै अघि आएपनि, मार्ने कसम खा’को मान्छे
कि त जित्ने, कि त युद्ध हार्ने कसम खा’को मान्छे


रणभूमि उत्रनेले ज्यानको मायाँ गर्नुहुन्न,
दुश्मनको किल्ला सखाप पार्ने कसम खा’को मान्छे

सम्झौताको दस्तावेज् नै किन तयार् गर्नुप¥यो,
कि त वारि, कि त पारि तार्ने कसम खा’को मान्छे

झुक्नु किन परेको छ, पूँजीपतिहरुसँग,
सामन्तलाई सडकमा झार्ने कसम खा’को मान्छे

पुनरागमन
योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
मरुभूमिको नारकीय बस्तीबाट
.