Visitor Count

Up Down Scroll

भो नगर मसँग मिठा मिठा कुरा

भो नगर मसँग मिठा मिठा कुरा
राम राम मुखमा बगलीमा छुरा

अघि मिठो कुराले मख्खै बनाउछौ
पछि पछि त्यसैमा बिरोध जनाउछौ
भो नगर मसँग

के पाईन्छ अर्काको खोइरो खनिएर
एकपल्ट सोचेर शीतल बनी हेर
भो नगर मसँग

कोही राम्रो ठान्दैन खुट्टा तान्नेलाई
सिढी चढ्ने सजिलो भ¥याङ्ग मान्नेलाई
भो नगर मसँग

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.